
आगलागी भएको खानेपानी मन्त्रालयमा पूर्वाधार विकास समितिको अनुगमन : पूर्वतयारीको आवश्यकता
आगलागीपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले खानेपानी मन्त्रालयको कार्यकक्षको अनुगमन गर्दै सुरक्षा व्यवस्थामा सुधार र पूर्वतयारीको महत्त्वमा जोड दिएको छ।
आगलागीपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले खानेपानी मन्त्रालयको कार्यकक्षको अनुगमन गर्दै सुरक्षा व्यवस्थामा सुधार र पूर्वतयारीको महत्त्वमा जोड दिएको छ।
काठमाडौं । पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाई ओभरको अनुगमण गरेको छ । सोमबार समितिले काठमाडौं उपत्यकाको चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रमबमोजिम ललितपुरको ग्वार्को चोकमा निर्माण सुरु गरिएको फ्लाई ओभरको अनुगमन गरेको हो ।अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले निर्माणको काममा ढिलाई भएको महसुस…