देशभर १० जनामा हैजा पुष्टि, स्वास्थ्य विशेषज्ञले सचेत रहन सुझाव

देशभर १० जनामा हैजा पुष्टि,स्वास्थ्य विशेषज्ञले दिए सुझाव

स्वास्थ्य सेवा विभागले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि गरेको छ। व्यक्तिगत सरसफाइ, शुद्ध खानेपानी र नियमित अनुगमनले हैजा नियन्त्रणमा राख्न सकिने विज्ञहरूको सुझाव छ।

Read More