ओलीको कांग्रेसलाई तोप बोकेर भँगेरा मार्न खोजेको आरोप; रवि लामिछानेलाई असीम प्रेम या अति हेपाइको प्रतिक्रिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध गरेको आलोचनालाई भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे। उनले रविलाई ‘रवि लामिछाने कि को भन्ने एक जना बाबु’ भनेर सम्बोधन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले यसलाई असीम प्रेम वा अति हेपाइको रूपमा व्याख्या गरेका छन्।

Read More