चौरजहारी नगरपालिकामा एकीकृत सेवा प्रवाह र टोकन प्रणाली

चौरजहारी नगरपालिकामा एकीकृत सेवा प्रवाह र टोकन प्रणाली

चौरजहारी नगरपालिकामा कार्यालय खुल्ने समयदेखि कर्मचारीहरु समयमै उपस्थित भई नागरिकलाई छरितो र सहज सेवाप्रवाह गरिरहेका छन्। एकीकृत सेवाप्रवाह र टोकन प्रणालीले सेवाग्राहीको सन्तुष्टि बढाएको छ।

Read More