पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहान ४ बजे नै खोलियो

पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहान ४ बजे नै खोलियो

काठमाडौँ, असार १ गते । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन्। दर्शनार्थीको सङ्ख्या बढ्दै गएकाले मन्दिरका चारवटै ढोका बिहान ४ बजे खोल्न थालिएको हो, जसले गर्दा भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न सहज भएको छ।

Read More