
नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल
नेपाल र बंगलादेश बीचको ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल भएको छ। भारतीय पक्षको समर्थन बिना सम्झौता अघि नबढ्ने जानकारहरुको भनाइ छ।
नेपाल र बंगलादेश बीचको ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल भएको छ। भारतीय पक्षको समर्थन बिना सम्झौता अघि नबढ्ने जानकारहरुको भनाइ छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध गरेको आलोचनालाई भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे। उनले रविलाई ‘रवि लामिछाने कि को भन्ने एक जना बाबु’ भनेर सम्बोधन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले यसलाई असीम प्रेम वा अति हेपाइको रूपमा व्याख्या गरेका छन्।