नेपालमा पहिलो त्रिदेशीय महिला टी-२०आई क्रिकेट श्रृंखला बिहीबारदेखि सुरु

नेपालमा पहिलो त्रिदेशीय महिला टी-२० आई क्रिकेट श्रृंखला बिहीबारदेखि सुरु

नेपाल, नेदरल्याण्ड्स, र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई क्रिकेट श्रृंखला बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ। झण्डै साढे दुई वर्षपछि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला क्रिकेट आयोजना गर्न लागेको हो। नेपालले पहिलो खेल नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। नेपाल, नेदरल्याण्ड्स, र थाइल्याण्डले एकअर्कासँग तीन-तीन खेल खेल्नेछन्, तर फाइनल खेल भने हुने छैन।

Read More
नेपाली क्रिकेटर सन्दीप जारी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज जाने

सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्वीकृत

क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्वीकृत भएको छ, जसले उनको टी-२० विश्वकप खेल्ने योजना प्रभावित गरेको छ। भिसा नपाएपछि उनले नेपाली टोलीलाई शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Read More