निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति बैठक

निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन साउन १४ गते संसदीय सुनुवाइ समिति बैठक बस्दैछ। प्रधानमाथि यौन शोषणको गम्भीर आरोप लागेका कारण चौतर्फी विरोध भइरहेको छ।

Read More