जेनजी आन्दोलनपछि पनि नेताहरुको शैली फेरिएन
भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै उठेको जेनजी आन्दोलनले तत्कालीन सरकार ढाले पनि नेताहरूको शैली र सोचमा परिवर्तन आएको छैन। आन्दोलनपछि पनि राजनीतिक दलहरू आफ्नै स्वार्थ र शक्ति केन्द्रित राजनीतिमा तल्लीन देखिएका छन्।


