योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरुलाई शपथ गराएका छन्। ओलीले देशको विकासको योजना कार्यान्वयनमा नमूनायोग्य भूमिका खेल्न आग्रह गरे।

Read More