काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस

काठमाडौं फागुन १५ : शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा काठमाडौं उपत्यकामा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोटमा रहेको जनाइएको छ। यस घटनापछि स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्किएका थिए। हालसम्म कुनै ठूलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन।

अधिक जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को वेबसाइट हेर्न सकिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *