स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

२८ माघ, काठमाण्डौ : स्थानीय बजारमा आज सोमबार सुनको मूल्य बढेर प्रतितोला १,६९,६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १,६८,२०० रुपैयाँ मा कारोबार भएको सुन आज १,४०० रुपैयाँ बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला १,९७५ रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य १,९६० रुपैयाँ थियो।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्धित छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,८७९ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *