काठमाडौँ । बहुचर्चित गाएक तथा गायिका आकाश नेपाली र सिम्रन परियारको स्वरमा “तिमी अघी अघी म पछि पछि ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । SIBA ENTERTAINMENT द्वारा निर्मित भिडियोमा गाएक तथा गायिका आकाश नेपाली र सिम्रन परियारले आफ्नो स्वर थपेका हुन ।
जे बि समरको निर्देशकमा रहेको “तिमी अघी अघी म पछि पछि” गीतको शब्द तथा एरेन्ज आकाश नेपालीको रहेको छ।भिडियोको कोरियोग्राफी भिम मोक्तानले गर्नु भएको छ । सिनेमाटोग्राफ सुवास थापाले गर्नुभएको छ भने सहाएक सिनेमाटोग्राफमा सिद्धार्थ रहनु भएको छ।भिडियोमा मोडल दिपा शाही र जे बि समरको बेजोड अभिनय देख्न सकिन्छ ।
भिडियोको सम्पादक/रङकार Subas Shah Sd House बाट गरिएको हो।आइतबार JB Samar युट्युब च्यानलमार्फत “तिमी अघी अघी म पछि पछि ” बोलको गीत सार्वजनिक गरिएको हो।