काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बागमती नदी र यसको सहायक नदी तथा खोला किनारमा थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला तत्काल लागू नगर्न निर्देशन दिएको छ। यसका लागि काठमाडौं उपत्यकास्थित सरकारी कार्यालय, स्थानीय तह तथा बैंक र वित्तीय संस्थालाई पत्राचार गरिएको हो।
Chief Editor
Dipesh Ghimire
For relevant and accurent news follow us.



