प्रधानमन्त्री ओलीसँग वायुसेवा सञ्चालकको छलफल
काठमाडौँ, २ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीसँग हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री ओलीसँग मुलुकको समग्र हवाई क्षेत्रका समसामयिक विषयमा कुराकानी भएको … Continue reading प्रधानमन्त्री ओलीसँग वायुसेवा सञ्चालकको छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed