दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा
दमौली (तनहुँ), १४ साउन । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो । अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए … Continue reading दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed