काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा

काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा परेको छ ।

गएराति परेको पानी निकाश हुने ठाउँ नहुँदा अहिले राष्ट्रिय सभागृह जलमग्न बनेको हो ।

त्यहाँ काठमाडौं महानगरपालिकाको मेट्रो एफएम लगायत अन्य कार्यालय समेत रहेको छ ।

अहिले २ वटा मोटर प्रयोग गरेर पानी बाहिर निकाल्ने काम भइरहेको छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *