लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ ।

स्रोतका अनुसार, उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको छ । भण्डारी डीपी अर्याल श्रममन्त्री हुनुअघि पनि श्रममन्त्री नै थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *