नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिकाे तयारी : व्यावसायिक वातावरण निर्माण गर्न सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन दोस्रो साताभित्र आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले नीति ल्याउनुपूर्व उद्योगी–व्यवसायीहरूले गभर्नर तथा बैंकका प्रतिनिधिहरूसँग भेटेर तथा सार्वजनिक रूपमा छलफल गरेर आफ्ना मागहरू राख्न सुरु गरेका छन् । मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी हुँदै गर्दा मौद्रिक नीतिले अर्थतन्त्र तथा बजारमा उत्साह … Continue reading नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिकाे तयारी : व्यावसायिक वातावरण निर्माण गर्न सुझाव