शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

असार २२ गते शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।  निर्वाचनको मिति पनि नतोकेको हुनाले निर्वाचन अनिश्चित भएको छ।सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको थियो।

प्रकाशित: २१ असार २०८१ २१:३० शुक्रबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *