धनगढी । बभाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।
पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ ।
राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।
- मंगलबार राति खसेको पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्धता उत्पन्न गरेको छ।
- लगातारको वर्षाका कारण सडकमा समस्या भएको छ।
- बझाङ भित्रिने र छुट्ने सवारीसाधनहरूले समस्या परेका छन्।
- डोजरले पहिरो पछ्याउन तयारी गरिएको छ, तर वर्षाका कारणले अवरुद्धतामा समस्या भएको छ।
- डोजरले पहिरो पछ्याउने क्रममा त्वरितता ल्याइनुपर्छ।
- सडकमा वर्षाका समयमा रेत, पहिरो, र अन्य अवस्थाहरूलाई संशोधन गर्नुपर्छ।