ईश्वरपुर नगरपालिकाः खाजा खाएरै सके २६ लाख, नियमविपरीत खर्चैखर्च

लालबन्दी : ईश्वरपुर नरपालिकाको एक वर्षको अवधिमा खाजाका रूपमा २६ लाख ३१ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनमुान आन्तरिक अनुमान आयको परिधिभित्र रही ‍औचित्यका आधारमा विविध खर्च गर्न पाउने व्यवस्था गरेको छ । तर पालिकाले नगरपालिकाले खाना तथा खाजा खर्चमा … Continue reading ईश्वरपुर नगरपालिकाः खाजा खाएरै सके २६ लाख, नियमविपरीत खर्चैखर्च