मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
भजनी नगरपालिका-५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँ बस्ने २२ वर्षीय राम बहादुर साउदको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो पनि …..
बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा , २ वर्षीया बालिकाको मृत्यु